तिनाउ विकस बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तिनाउ विकस बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौं, १८ साउन । तिनाउ विकस बैंक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बैंकको ११ लाख ९४ हजार ७ सय ९६ कित्ता हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०७:०५