प्रभु इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश



काठमाडौं १९ साउन । प्रभु इन्स्योरेन्स स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । साे कम्पनीले २२ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको र सबै कम्पनीहरुमध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा कम्पनीको प्रगती बिवरण प्रस्तुत गर्नुहुंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सँधै पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताउनु हुँदै आवश्यकता अनुसार शाखा सञ्जाल बिस्तार गरिंदै लाने बताए । हाल यस कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या २३ रहेको छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०५:१५