अोरालो लाग्यो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अोरालो लाग्यो सुनको भाउ



काठमाडाै १९ साउन । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ६ सयमा कारोबार भएको छापावला सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा १० रुपियाँले घटेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छपावला सुनको मूल्य ४६ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।

प्रकाशित : १९ श्रावण २०७४, बिहीबार ०५:५५