मुक्तिनाथ विकास बैकको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैकको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं २० साउन । मुक्तिनाथ विकास बैक लिमिटेडको ४० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ ।

७ सय ४ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने ८सय ४९ रुपैया रहेको छ ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ०५:४७