कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको दर्ता किताब बन्द



काठमाडौं २२ साउन । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।

फाइनान्सले भाद्र ४ गते साधारण सभा गर्न लागेकोले साउन २१ देखि भाद्र ४ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : २२ श्रावण २०७४, आईतवार ०५:५१