एनआइसी एशियाले सबै शाखाबाट अनलाइन आस्वा सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एशियाले सबै शाखाबाट अनलाइन आस्वा सेवा दिने



काठमाडौं  २३ साउन ।एनआइसी एशिया बैंकले आफ्ना सम्पूर्ण शाखाहरु बाट अनलाइन प्रणालीबाट आस्वा सेवा दिने भएको छ । बैंकले साउन २२ गतेदेखि अनलाइन आस्वा सेवा दिन थालेको हो ।

मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि बिना कुनै शुल्क सहजरुपमा बैंकमा नै उपस्थित नभईकन अनलाइन आस्वा सेवामार्फत् आइपिओ, एफपिओ तथा म्युचुअल फण्डमा आवेदन दिन सक्नेछन् ।

बैंकले संचालन माल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता खोली शुरुमा निःशुल्करुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ०६:३४