जनरल फाइनान्सको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनरल फाइनान्सको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं २६ साउन । जनरल फाइनान्स लिमिटेडको १ सय २५ प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ ।

१ सय ९३ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने २ सय १५ रुपैया रहेको छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार ०५:४६