जनउत्थान सामुदायिकको बोनस शेयर सूचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

जनउत्थान सामुदायिकको बोनस शेयर सूचिकृत



काठमाडौं, २६ साउन । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक  लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको ४० हजार कित्ता बोनस शेयर सूचिकृत भएको जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार ०६:१३