सिटिजन्स बैंकले निः शुल्क अनलाइन अाश्वा सेवा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकले निः शुल्क अनलाइन अाश्वा सेवा प्रदान गर्ने



काठमाडौं २६ साउन । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने  IPO/FPO को अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको छ ।

बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत, बैँकमा खाता खोली ASBA सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार ०६:५३