मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर भएको धनजनको क्षतिका विषयमा छलफल गर्न, उद्धार र राहतका प्याकेज ल्याउन, बाढीपहिरोग्रस्त जिल्लामा संकटकाल लगाएर राहतका कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नका निम्ति मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रकाशित : २९ श्रावण २०७४, आईतवार १४:१५