प्रहरीमा जागिर खाने हो ? निरीक्षकदेखि प्रहरी जवानसम्ममा आवेदन खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

प्रहरीमा जागिर खाने हो ? निरीक्षकदेखि प्रहरी जवानसम्ममा आवेदन खुल्यो



काठमाडौं । नेपाल प्रहरीले विभिन्न तहमा ११ सयभन्दा बढीका लागि रोजगारीको अवसर खुल्ला गरेको छ । नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्ममा आवेदन खुल्ला गरेको हो ।

नेपाल प्रहरीमा नयाँ भर्नाका लागि पदपूर्ति सूचना प्रकाशित गरेको छ । मंगलबार सूचना प्रकाशित गरी प्रहरी निरीक्षकमा ९१ जना, प्रहरी सहायक निरीक्षकमा ३१४ जना र प्रहरी जवानमा ७६७ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।अावेदन दिने स्थान

 

प्रकाशित : ३१ श्रावण २०७४, मंगलवार १२:०२