मिर्मिरेकाे विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिर्मिरेकाे विशेष साधारणसभा



काठमाडौं ।मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।

बैंकको भदै ७ गते देखि भदै १६ गते सम्म दर्ता किताब बन्द हुने भएको छ। बैकले भदै २६ गते विशेष साधारण सभा गर्न लागेकोले दर्ता किताब बन्द हुन लागेको जानकारी नेप्सेलाई दिएको छ।

प्रकाशित : 15 August, 2017 12:42 pm