नबिल ब्यालेन्स्ड फन्ड–१ ले ४२ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल ब्यालेन्स्ड फन्ड–१ ले ४२ प्रतिशत नगद लाभांश दिने



काठमाडौँ ।नबिल ब्यालेन्स्ड फन्ड–१ ले ४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

नगद लाभांश वितरण गर्ने लागेकेले भदौ ११ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ।

प्रकाशित : १ भाद्र २०७४, बिहीबार ११:४०