सिन्धु विकास बैँकको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिन्धु विकास बैँकको दर्ता किताब बन्द हुने



काठमाडौं ।सिन्धु विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।

बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले भदाै ९ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ । सो हकप्रद बैँकको ७ औँ साधारण सभाले पारित गरि सकेको छ ।

प्रकाशित : १ भाद्र २०७४, बिहीबार ११:५७