स्टाण्डर्ड चार्टर्डलाई उत्कृष्ट कन्जुमर डिजिटल अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्टाण्डर्ड चार्टर्डलाई उत्कृष्ट कन्जुमर डिजिटल अवार्ड



काठमाडौं। स्टाण्डर्ड चार्टड बैङ्क विश्वको उत्कृष्ट कन्जुमर डिजिटल अवार्डबाट सम्मानित भएको छ । मङ्गलवार अमेरिकाको न्युयोर्कमा पहिलो विजेताका रुपमा उपाधि घोषणा गरिएको हो ।
एसिया प्रशान्त क्षेत्र अन्तर्गत बैङ्कले यो उपाधि नेपालका लागि जितेको हो ।
 उपाधि छनौटका लागि इन्फोसिस, कन्सल्टिङ क्षेत्रका उच्च व्याक्तिहरु, प्रविधिको प्रयोग र आउटसोर्सिङ गरि विभिन्न विधाका प्रतिनिधिहरुको समिति बनाइएको थियो । स्टाण्डर्ड चार्टड बैङ्क नेपालले दोस्रो पटक यो उपाधि जित्न सफल भएको छ ।

प्रकाशित : ६ श्रावण २०७२, बुधबार १२:४३