स्वदेशी लघुवित्तले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वदेशी लघुवित्तले बोनस शेयर दिने



काठमाडौं ।स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले  लागनीकर्तालाई बोनस शेयर दिने भएको छ ।

कम्पनीको भदौ १ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको नेप्सेले जनाएको छ ।

लगानीकर्ताले उक्त बोनस शेयर भने कम्पनीको आगामी साधारणसभा र राष्ट्र बैंकबाट पारित भएपछि मात्रै पाउने छन् ।

 

प्रकाशित : ४ भाद्र २०७४, आईतवार ११:३७