मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय



काठमाडौं । मन्त्रिपरिषद् बैठकले देशसभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले आगामी मंसिर १० गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको हो ।

तर निर्वाचन आयोगले भने तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।

 

प्रकाशित : ५ भाद्र २०७४, सोमबार १३:४६