तिज नजिकिदै गर्दा सुनको भाउ उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तिज नजिकिदै गर्दा सुनको भाउ उकालो लाग्यो



काठमाडौं । मंगलबार सुनको भाउ २ सय रुपैयाँले बढेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन चाँदी दुवैको आजको मूल्य आइतबार कारोबार भएको मूल्यसँग बराबर हो ।

प्रकाशित : ६ भाद्र २०७४, मंगलवार ११:३३