काठमाडौं। नेपाल ग्रामिण विकास बैंकले आफ्नो नाममा भएको आरएमडिसीको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले आफ्नो नाममा रहेको ८७ हजार ५६४ कित्ता संस्थापक शेयर भदौ १५ देखि २३ गतेसम्म लिलाम बढाबढको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

Feature News
७ भाद्र २०७४, बुधबार ११:४६
प्रकाशित : ७ भाद्र २०७४, बुधबार ११:४६
Comment