ङादी ग्रुपले साधारण शेयर निश्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

ङादी ग्रुपले साधारण शेयर निश्कासन गर्ने



काठमाडौं । ङादी ग्रुप पावरले प्रतिशेयर एक सय अंकित दरको १४ लाख ६० हजार बढी कित्ता साधारण शेयर निश्कासन गर्ने भएको छ ।

गु्रपले एनआइबीएल क्यापिटल मार्केट्सलाई धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार यससम्बन्धी समझदारी भएको हो ।

ग्रुपले लमजुङस्थित ५ मेगावाट क्षमताको सिउरी खोला जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरी सकेको छ ।

प्रकाशित : ६ श्रावण २०७२, बुधबार १४:४३