नबिल बैंकले दिने भयो ३०% बोनस सेयरसँगै १८% नगद लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नबिल बैंकले दिने भयो ३०% बोनस सेयरसँगै १८% नगद लाभांश



काठमाडौं। नबिल बैंकले  ३०% बोनस सेयर र १८% नगद लाभांश दिने भएको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गरेपछिमात्र सेयरधनीले लाभां पाउनेछन् ।

प्रकाशित : ११ भाद्र २०७४, आईतवार ११:१५