देवः विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देवः विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने



काठमाडौं ।देवः विकास बैंक लिमिटेडले१७.१% बोनस सेयर र कर तिर्न ०.९% नगद लाभांश दिने भएको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिकाे बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिको साे निर्णय राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने छ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार ११:५४