राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी गाभिने भएपछि एनआइडिसीको सेयर कारोबार रोकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी गाभिने भएपछि एनआइडिसीको सेयर कारोबार रोकियो



काठमाडौं राष्ट्रिय बाणिज्य बैंकले र एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । दुबै संस्थाबीच मर्जरमा जाने औपचारिक सम्झौता भएपछि एनआइडिसीको सेयर कारोबार रोकिएको छ।

राष्ट्रिय वाणिज्य बैकको चुक्ता पूँजी ८ अर्ब नाघिसकेको छ। सर्वसाधारण्को करिब एक प्रतिशत सेयर रहेको एआइडिसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्तापूँवजी छ । बैंकको जगेडा कोषमा तीन अर्ब २६ करोड रुपैंया सञ्चित छ ।
बैंकले गत आर्थिक वर्षमा २१ करोड ३९ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार १२:४०