जेबिल्स फाइनान्सले शतप्रतिशत हकप्रद जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जेबिल्स फाइनान्सले शतप्रतिशत हकप्रद जारी गर्दै



काठमाडौं ।जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको छ । १ सय ६९ रुपैयाँ कायम भएको हकप्रद सेयरकाे औसत आधार मूल्य  भने १ सय ७० रुपैयाँ छ ।

फाइनान्सले असोज १ गतेदेखि एक बरँबर एक अनुपातमा २८ लाख ८९ हजार कित्ता हकप्रद सेयर जारी गर्देछ ।

 फाइनान्सको हकप्रद आवेदन सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाइनान्स न्युरोड, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा,  वीरगञ्ज, बुटवल  र  नारायणगढबाट भर्न पाइने सनराइज क्यापिटलले जनाएको छ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार १२:४८