एक्सेल डेभलपमेन्टको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेन्टको दर्ता किताब बन्द हुने



काठमाडौं ।एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।       बैंकले २ बराबर १ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले भदौ २१ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार १३:२९