प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउसले बोलाए साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउसले बोलाए साधारणसभा



काठमाडौं। प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउसले असोज ६ गते साधारणसभा बोलाएका छन्।
प्रभु क्यापिटलले साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाट २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गर्ने छ। क्यापिटलको नबौ साधारणसभा र्याडिसन होटल लाजिम्पाटमा हुने छ। नेपाल क्लियरिङ हाउसले छैठौ बार्षिक साधारणसभाबाट २० प्रतिशत नगद लाभांस तथा २० प्रतिशत शेयर लाभांस दिने प्रस्ताव पारित गर्ने जनाएको छ। नेपाल क्लियरिङ हाउसको साधारणसभा होटल याक एण्ड यतिमा हुने छ। बोनस शेयर बराबर चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीको संशोधन पनि गर्ने भएको छ।

प्रकाशित : १५ भाद्र २०७४, बिहीबार ११:४६