आरएसडिसीको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरएसडिसीको मूल्य समायोजन



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य समायोजन भएको छ ।

कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार १ सय ०७ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ७ सय ४५ रुपैयाँ दिएको थियो । नेप्सेले बैंकको २०० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार १३:११