एनसेलको बिग डेटा अफर, प्याक बराबरकै फोरजी बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसेलको बिग डेटा अफर, प्याक बराबरकै फोरजी बोनस



काठमाडाै । एनसेल प्राइभेट लिमीटेडले आफ्ना ग्राहकलाई दूू्रत गतिको इन्टरनेट सेवा अझ सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो, त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र करसहित न्यूूनतम २ पैसा प्रति एमबीसम्ममा डेटा सेवाको मज्जा लिन सक्नेछन् ।

 

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ११:२६