अरुणभ्याली हाइड्रोपावरको साधारणसभा भदाै ३० मा , यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुणभ्याली हाइड्रोपावरको साधारणसभा भदाै ३० मा , यस्ता छन एजेन्डा



काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ ।
साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालकको पनि चयन गर्ने छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहीबार ०९:१६