भूकम्पबारे जानकारी दिन भूगर्भ विभागले सुरु गर्‍यो मोबाइल एप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भूकम्पबारे जानकारी दिन भूगर्भ विभागले सुरु गर्‍यो मोबाइल एप



Nepal-Earthquake-Updatesकाठमाडौं । खानी तथा भूगर्भ विभागले ‘नेपाल अर्थक्वेक अपडेट्स’ एप ल्याएको छ ।  शनिबार उद्योगमन्त्री महेश बस्नेतले एप शुभारम्भ गरेका हुन् ।

४ रेक्टर स्केलभन्दा माथिका भूकम्पको तत्काल अपेडट दिइनेछ । विभागले भूकम्पबारे जानकारी दिन टोल फ्रि नम्बर १६१८०१४४१०१४१ सुरु गरेको छ ।

प्रकाशित : २ जेष्ठ २०७२, शनिबार १२:४३