यस्तो छ ङादी ग्रुप पावर शेयर मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ ङादी ग्रुप पावर शेयर मूल्य



काठमाडौं । ङादी ग्रुप पावर (Ngadi Group Power Ltd.) को मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले २ सय ४२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ सय ७१ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनी (NGPL) को १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २२ भाद्र २०७४, बिहीबार १२:३३