दशैमा घर जाने हो ? कहाँ जान कति लाग्छ भाडा हेर्नुस सूचि सहित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

दशैमा घर जाने हो ? कहाँ जान कति लाग्छ भाडा हेर्नुस सूचि सहित



काठमाडौं । दशैँका लागि यातायात व्यवसायीले मंलबार (भोली) देखि अग्रिम टिकट बुकिङ खोल्दै छन् । टिकट खोलेसँगै म‌गलबार देखि नयाँ बसपार्क, कलंकी, गौशाला लगायत स्थानबाट टिकट बुकिङ गर्न सकिने छ ।

व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने माग पूरा नहुँदा सम्म अग्रिम टिकट बुकिङ खल्ला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अडान लिदैं आएका थिए । लामाे रस्साकस्सी पछि सरकारले छत राख्न दिने सहमति जनाएपछि अग्रिम टिकट खोल्न व्यवसायी तयार भएका थिए ।

 

Bhadadar 20721024 latest

भाडादरको सुची हेर्न यहा थिच्नुस् 

प्रकाशित : २६ भाद्र २०७४, सोमबार ११:४८