सानिमा बैंकको १६ प्रतिशत बोनस पाउन कहिलेसम्म शेयर किन्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकको १६ प्रतिशत बोनस पाउन कहिलेसम्म शेयर किन्ने ?



काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो १३औं बार्षिक साधारणसभाको लागि शेयर दर्ता किताब बन्द हुने मिति घोषणा गरेको छ । बैंकले आगामी असोज ६ गते दर्ता किताब बन्द गर्ने र सो दिन कायम रहेका शेयरधनीलाई १६ प्रतिशत हकप्रद दिने तयारी गरेको हो । यसैले बैंकको उक्त बोनस सेयर प्राप्त गर्नका लागि आगामी असोज ५ गतेसम्म बैंकको शेयर खरिद गर्ने वा भएको शेयर होल्ड गरेर राख्नुपर्नेछ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलवार ११:५६