ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने



काठमाडौं । ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आउदौ ११ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।

प्रकाशित : २८ भाद्र २०७४, बुधबार १५:३५