नेको इन्स्योरेन्सको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेको इन्स्योरेन्सको मूल्य समायोजन



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (Neco Insurance Company Limited) को मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ९ सय ४४ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९ सय ५० रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको १० प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।

नेको इन्स्योरेन्स कम्पनीले चौथो त्रैमास सम्ममा आइपुग्दा खुद मुनाफा ७३ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ३३ करोड ४ लाख रुपैयाँँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा १९ करोड २६ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।कम्पनी (NIL) को प्रति शेयर आम्दानी वार्षिक २९ दशमलब ४६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ७३ दशमलव ३२ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ३३ दशमलब ३० गुणा रहेको छ ।

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार १२:३३