तिनाउ विकास बैंकले घोषणा गर्यो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तिनाउ विकास बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले १० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

 

प्रकाशित : १ आश्विन २०७४, आईतवार ११:४२