तपाई गाडी किन्दै हुनुहुन्छ ? एनआईसी एसियाले ३ दिनमै दिन्छ अटोलोन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तपाई गाडी किन्दै हुनुहुन्छ ? एनआईसी एसियाले ३ दिनमै दिन्छ अटोलोन



काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? त्यसाेभए चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलोन दिने भएको छ । यसपालिको दशै तथा तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको जनाएको छ । दशै–तिहारमा घुम्नुहोस आफनै गाडीमा योजना सहित नयाँ अटोलोन योजना ल्याएको हो ।

‍‍‍आकर्षक ब्याज दरमा ७ वर्षसम्मको कर्जा अवधि, सरल प्रक्रिया, निःशुल्क प्रशासनिक शुल्क र ३ कार्यदिन भित्र कर्जा स्वीकृति हुने योजना बैंकले सार्वजनिक गरेको छ ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार ११:५६