मेरो माइक्रोफाइनान्सको ३०% बोनस सेयरकाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेरो माइक्रोफाइनान्सको ३०% बोनस सेयरकाे मूल्य समायोजन



काठमाडौं ।  मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३०प्रतिशत  बोनस सेयरकाे मूल्य समायोजन भएको छ ।

बोनस समायोजनपछि मेरोको सेयर मूल्य प्रतिकित्ता १७ सय ८८ रुपैयाँ तोकिएको छ । यसआधारमा, सोमबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता १७ सय ८८ रुपैयाँमा खुलेको हो । यसको औसत आधार मूल्य भने १ हजार ३२ रुपैयाँ छ ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार १२:२०