भारतका पूर्व राष्ट्रपति कलामको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतका पूर्व राष्ट्रपति कलामको निधन



भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको सोमबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। ८४ वर्षिय कलाम शिलौंगमा आयोजित एक कार्यक्रममा भाषण गर्दै गर्दा लड्न पुगेका र उनलाई गम्भीर हालतमा अस्पतालमा लगिएको बताइएको छ। भारतका परमाणु पिताका रुपमा समेत चिनिने कलाम, प्रसिद्ध क्षेप्यास्त्र बैज्ञानिक थिए। उनी सन् २००२- २००७ देखि पांच वर्षसम्मका लागि भारतको राष्ट्रपति भएका थिए।

प्रकाशित : ११ श्रावण २०७२, सोमबार १५:५९