आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त



काठमाडौं । सरकारले आयल निगमका प्रमुख गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को अाज बसेको बैठकले यो निर्णय गरेको हो । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै खड्कामाथि कारवाही गर्न संसदीय समितिले सिफरिस गरेको थियो ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलको प्रस्तावमा मन्त्रिपरिषदले उनलाई बर्खास्त गरेको हो। मण्डलले काममा असहयोग गरेको आरोप लगाउँदै मन्त्रिपरिषदमा कारबाहीको प्रस्ताव गरेका थिए।

प्रकाशित : २ आश्विन २०७४, सोमबार १२:२६