४ दशमलव २४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ दशमलव २४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ४ दशमलव २४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएको छ। आज कारोबारमा आएका १६१ कमपनीको १० लाख ३५ हजार ७ सय ९ कित्ता सेयरबाट ४६ करोड ९३ लाख ७४ हजार ९ सय ४६ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ७९ दशमलव ६ अंकले ओरालो लागेको छ। आज होटल समुह २० दशमलव ०५ अंकले, फाइनान्स समुह ५ दशमलव ८६ अंकले, बैँक समुह २ दशमलव ५२ अंकले, अन्य समुह १ दशमलव ७३ अंकले र विकास बैँक समुह १ दशमलव ६२ अंकले ओरालो लागेको छ।
आज उतपादानमुलक समुह , ट्रेडिड. समुह,र जलविधुत समुह भने उकालो लागेको छ। आज ट्रेडिड. समुह २० दशमलव ७ अंकले, जलविधुत समुह १४ दशमलव ८९ अंकले र उतपादनमुलक समुह २ दशमलव ३३ अंकले उकालो लागेको छ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार १५:२३