निरन्तर अोरालो लाग्दै सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निरन्तर अोरालो लाग्दै सुनको भाउ



काठमाडाै । नेपाली बजारमा सुनको मूल्य आज थप दुई सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : ३ आश्विन २०७४, मंगलवार १३:१४