पूर्णिमा विकास बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्णिमा विकास बैंकले लाभांश दिने



काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडले लगानीकर्तालाई लाभांश दिने भएको छ ।  असोज ३ गते बसेको बैंकको १६५औं साधारणसभाले लगानीकर्तालाई ८ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ४४ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको  जनाकारी नेप्सेले दिएकाे छ ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार ११:३०