ग्लोबल आईएमई क्यापिटलले २६ प्रतिशत बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आईएमई क्यापिटलले २६ प्रतिशत बोनस दिने



काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीलाई नगद र सेयर गरी २६ प्रतिशत बोनस दिने भएको छ । जसअनुसार बैंकले १६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सयेर दिन लागेको हो ।

बैंकले आफ्नो चुक्ता पूँजी बढाउनका लागि बोनस सेयर दिएको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही असोज २७ गते कम्पनीको साधारणसभा बोलाएको छ । उक्त साधरणसभाबाट पारितभएसँगै क्यापिटलले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस वितरण गर्नेछ ।

प्रकाशित : ५ आश्विन २०७४, बिहीबार २१:३३