सप्तकोशी डेभलपमेन्ट बैंकले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सप्तकोशी डेभलपमेन्ट बैंकले बोनस शेयर दिने



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले लगानीकर्तालाई ११ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले चुक्ता पुँजीको ११ प्रतिशतल बोनस शेयर र कर प्रयोजनका लागि १२ लाख २१ हजार ५७८ रुपैयाँ नगद लाभांश दिन लागेको हो । सो लाभांश लगानीकर्ताले नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृत र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार ११:३४