स्वरोजगार लघुवित्तकाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वरोजगार लघुवित्तकाे दर्ता किताब बन्द हुने



काठमाडौं । स्वरोजगार लघुवित्त बिकास बैंकले कात्तिक ११ गते साधारणसभा बोलाएको छ । जसका लागि बैंकले असोज २३ गतेदेखि कात्तिक ११ गतेसम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

गत आवमा २ करोड ८६ लाख रुपैंया कमाएको कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । कम्पनीको भदौं ९ गते बसेको सञ्चालक समितिले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार १२:३५