आरएसडिसी लघुवित्त वित्तीयले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडिसी लघुवित्त वित्तीयले बोनस शेयर दिने



काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश दिन लागेको नेप्सेले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०७४, आईतवार १२:४८