सिनर्जी फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिनर्जी फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं। सिनर्जी फाइनान्स लिमिटेडले लगानीकर्तालाई हकप्रद शेयर निष्काश गर्ने भएको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १ः०.७० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

कम्पनीले ८० करोड चुक्ता पुँजी पुर्याउन १०० कित्ता बराबर ७० हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको जनाएको छ ।

प्रकाशित : ९ आश्विन २०७४, सोमबार १४:४४