८ दशमलव ५२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव ५२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको दोस्रो दिन आज सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ८ दशमलव ५२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका टे«डिड. र होटल समुह समुह बाहेक अरु सबै समुहले गमाएका छन । आज कारोबारमा आएका १५४ कमपनीको ६ लाख ३२ हजार ८९ कित्ता सेयरबाट २७ करोड ७८ लाख ४७ हजार ५ सय ८९ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह २१ दशमलव ७२ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह १२ दशमलव २ अंकले , बैँक समुह १० दशमलव ४६ अंकल उतपादनमुलक समुह ९ दशमलव १४ अंकले, विकास बैँक समुह ७ दशमलव ३९ अंकले,फाइनान्स समुह ४ दशमलव ५८ अंकले र अन्य समुह ० दशमलव ५७ अंकले उकालो लागेको छ।
सोमबार सबै भन्दा धेर टे«डिड.समुहले गुमाएको छ। आज टे«डिड.समुह २३ दशमलव ५६ अंकले ओरालो लागेको छ । आज होटल समुह ८ दशमलव ३८ अंकले ओरालो लागेको छ

प्रकाशित : ९ आश्विन २०७४, सोमबार १६:१३