४ दशमलव ०२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ दशमलव ०२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ४ दशमलव ०२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका टे«डिड., होटल , जलविधुत र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५३ कमपनीको ७ लाख ५६ हजार ९सय ८७ कित्ता सेयरबाट ३२ करोड ७ लाख ४७ हजार ४ सय ९० रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै विकास बैँक समुहले कमाएको छ। आज विकास बैँक समुह ११ दशमलव ६१ अंकले उकालो लागेको छ। आज बैँक समुह ५ दशमलव २५ अंकले, इन्स्योरेन्स समुह ३ दशमलव ७७ अंकले र अन्य समुह २ दशमलव ६१ अंकले उकालो लागेको छ।
मंगलबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज हेटल समुह २३ दशमलव १९ अंकले ओरालो लागेको छ । आज टे«डिड. समुह २० दशमलव ७८ अंकले, उतपादनमुलक समुह १८ दशमलव ८९ अंकले र जलविधुत समुह ६ दशमलव ४९ अंकले ओरालो लागेको छ

प्रकाशित : १० आश्विन २०७४, मंगलवार १५:५१